logo
२०८१ बैशाख ७ शुक्रवार



गीत

शनिवार |


गीत


आर. आर. चौलागाईं

एउटा छौ तिमी सपना देखाउने
जति पटक लड्दा पनि उठ्न सिकाउने ।

भन्छौ तिमी फूूलजस्तै फुुल्नुुपर्छ
भन्छौ तिमी नदीजस्तै बग्नुुपर्छ
एउटा छौ तिमी बाटो देखाउने
जति पटक रुँदा पनि हाँस्न सिकाउने ।

भन्छौ तिमी घामजस्तै झुुल्किनुुपर्छ
भन्छौ तिमी जूनजस्तै टल्किनुुपर्छ
एउटा छौ तिमी भविष्य देखाउने
जति पटक हार्दा पनि जित्न सिकाउने ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?