logo
२०८० चैत्र १५ बिहीवार



राजधानीमै जब विद्यार्थीले कक्षामा पाइला टेके (फोटो फिचर)

शिक्षा |


राजधानीमै जब विद्यार्थीले कक्षामा पाइला टेके (फोटो फिचर)
तस्बिर: सुजन गुरूङ्ग


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १४ गते । देशभर अहिले विद्यालयहरु बन्दछन्, केही विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन् । उपत्यका बाहिरका जिल्लाहरुमा भने विद्यालयका कक्षा कोठामा नै पठनपाठन शुरु भएको छ ।
राजधानीको चन्द्रागिरी नगरपालिका वडा ७ को प्रभात माध्यामिक विद्यालयले विहान र दिउँसो गरी दुई सत्रमा कक्षा सञ्चालन गरेको छ । समाजिक दुरी कायम राख्दै सो विद्यालयले कक्षा सञ्चान गरेको हो । विद्यालयले नगरपालिकासँग स्वीकृति लिएर विद्यालय सञ्चालन गरेको प्रधानअध्यापक गोविन्दप्रसाद रुपाखेतीले बताउनुभयो ।

तस्बिरः सुजन गुरूङ

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?