logo
२०८१ बैशाख ८ शनिवार



सुख्खा पहिरोले १७ घरगोठ बगायो, मानवीय क्षति छैन  

फिचर |
प्रदेश |


सुख्खा पहिरोले १७ घरगोठ बगायो, मानवीय क्षति छैन  
सांकेतिक तस्विर


गणेश खनाल
अर्घाखाँची असोज,९ गते । अर्घाखाँची सितगङ्गा नगरपालिका वाड नम्बर १२ कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलमा १७ घर सुख्खा पहिराले बगाएको छ । ९९ घर परिवारलाई सुरिक्षत ठाउँमा सारिएको जनाईएको छ । कारण थप घर गोठमा जोखिम रहेको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
मानविय क्षति नभए पनि नगद,जिन्सि,अन्नपात,पशु चौपायमा क्षति पुगेको बुढाथोकीले बताउनुभयो । घरगोठ बग्ने क्रम नरोकिएको जनाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?