logo
२०८१ बैशाख ८ शनिवार



गीत

शनिवार |


गीत


प्रीति कौर

फूलैफूल भुल्नेको भर हुन्न नि लैलै
डेरा सर्दै डुल्नेको घर हुन्न नि लैलै ।

जता जता मन लाग्यो उतै नाची हिँड्छन्
एउटै मुटु हजारौँतिर साटी हिँड्छन् ।
फूलैफूल .............. ।

अनेक थरी बहानाले दिलभित्रै पस्छन्
मौका मिले जालीझेली फन्दाभित्र कस्छन् ।
फूलैफूल ............ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?