logo
२०८० चैत्र १६ शुक्रवार



'अला वैकुण्ठपुरम्लो' को हिन्दी टिजर सार्वजनिक

मनोरञ्जन |


'अला वैकुण्ठपुरम्लो' को हिन्दी टिजर सार्वजनिक


काठमाडौं, माघ ५ गते । साउथका सुपरस्टार अल्लु अर्जुनको फिल्म 'अला वैकुण्ठपुरम्लो' को हिन्दी डब संस्करणको टिजर सार्वजनिक भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमार्फत यो जानकारी दिनुभएको हो ।

फिल्म 'पुष्पा' को सफलतापछि अब उहाँको तेलुगु फिल्म 'अला वैकुंठपुरमलो' को हिन्दी डब संस्करण रिलिज हुँदैछ । यो फिल्म २६ जनवरीमा सिनेमाघरमा रिलिज हुने बताइएको छ ।

'अला वैकुण्ठपुरम्लो' लाई त्रिविक्रम श्रीनिवासले निर्देशन गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?