logo
२०८० चैत्र १५ बिहीवार



'तडप'ले पहिलो दिनमै साढे चार करोड कमायो

मनोरञ्जन |


'तडप'ले पहिलो दिनमै साढे चार करोड कमायो


काठमाडौं मङ्सिर १८ गते । चलचित्र 'तडप'ले बक्स अफिसमा धमाका मच्चाएको छ । साढे चार करोडको ओपनिङ गरेको यो चलचित्रले ट्रेन्ड पण्डितको अनुमानभन्दा बढी कमाई गरेको छ ।

सुनिल शेट्टीका छोरा अहान शेट्टीले यो चलचित्रबाट डेब्यु गर्नुभएको हो । 'तडप'मा कुनै स्टार पावर छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?