logo
२०८१ बैशाख ७ शुक्रवार



नेकपा माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जलि अर्पण

राष्ट्रिय |


नेकपा माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जलि अर्पण


धनुषा, असार २२ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल अध्यक्ष दाहालले संविधान त्रुटिपूर्ण रहेको स्वीकार्दै संशोधनका पक्षमा आफू रहेको स्पष्ट गर्नुभयो । उहाँले प्रदेश नं २ को नाम मधेश रहनुपर्ने पनि बताउनुभयो ।    
धनुषा निवासी माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवका निधनमा श्रद्धाञ्जलि दिन आज जनकपुरधाम आउनुभएका अध्यक्ष दाहालले दिवङ्गत पार्टी केन्द्रीय सदस्य यादवका पार्थिव शरीरमा दलको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । धनुषाको शहीदनगर नगरपालिका–१ बालाबाखरका नेता यादव लामो समयदेखि अर्बुदरोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ जनयुद्धका बेलादेखि नै माओवादीमा सक्रिय हुनुहुन्थ्यो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?