logo
२०८१ बैशाख ११ मंगलवार



प्रेस पासको दुरुपयोग भए कारवाही गरिने 

खुला |


प्रेस पासको दुरुपयोग भए कारवाही गरिने 
फाइल तस्बिर


काठमाडौँ, जेठ  २ गते । प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक नरोकिए कानूनी कारवाही गरिने जनाएको छ ।    
काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा आज विज्ञप्तिा त्यस्ता कार्यप्रति गम्भीर बन्न नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि विभागलाई आग्रह गरिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?