logo
२०८० चैत्र १६ शुक्रवार



पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक

मुख्य समाचार |


पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसके पछि लगत्तै अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।
सो कुराको जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएको हो

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?