logo
२०७८ श्रावण ८ शुक्रवार

दैनिक अध्यावधिक

image
1855

सङ्क्रमित

image
1288

निको भएका

image
24

मृत्यु भएका

मिति:श्रावण ७, २०७८ (१६:३८)
स्राेत:https://covid19.mohp.gov.np/



विश्वासको मतको पक्षमा मतदान गर्न सत्तारुढ एमालेको ह्विप जारी

राष्ट्रिय |


विश्वासको मतको पक्षमा मतदान गर्न सत्तारुढ एमालेको ह्विप जारी


गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २६ गते । सत्तारुढ नेकपा एमालेले भोलि हुन गइरहेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
नेकपा एमाले संघीय संसदीय दलको कार्यालयले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि दिउँसो १ बजे संविधानको धारा १०० को उपधारा ९१० बमोजिम विश्वासको मत लिनुहुने हुँदा उक्त बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न सबै सदस्यलाई सूचित गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?