logo
२०८० चैत्र १६ शुक्रवार



सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त

पढ्नै पर्ने |


सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त


काठमाडौँ, वैशाख ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्यायपरिषद्का सिफारिसमा आज उहाँहरुलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाशीश हुनुहुन्छ । उहाँहरुको नामलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?