logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकाको अलास्कामा भूकम्प

अन्तर्राष्ट्रिय |


अमेरिकाको अलास्कामा भूकम्प
तस्विर-यूएसजीएस


वासिङ्टन, पुस १ गते।
अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० ले जनाएको छ । अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टमा सो भूकम्पको केन्द्रबिन्दू रहेको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु आपपास कै इलाकामा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।
यस भूकम्पबाट भएको धनजनको क्षतिको बारेमा भने केही बताइएको छैन । भूकम्पपछि उद्धार अधिकारीहरुले उद्धारको काम गरिरहेका बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?