logo
२०८० चैत्र १६ शुक्रवार



तस्बिरमा धेरै पछि गुलजार पेरिसडाँडो

खुला |


तस्बिरमा धेरै पछि गुलजार पेरिसडाँडो


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ४ गते । तत्कालीन नेकपा माओवादीको पार्टी कार्यालय रहँदा सधैं गुल्जार हुने कोटेश्वरको पेरिस डाँडा लामो समय सुनसान रह्यो । तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनसँगै सुनसान बनेको पेरिसडाँड आज नेकापको सचिवालय बैठक बस्ने भए पछि एकाएक गुलजार बनेको हो।
पार्टी कार्यालयमा रङरगोन गरिएको भए पनि चौर र वरिपरि घाँस उम्रिएको र गाईबस्तुको फोहर थियो । सचिवालय बैठक बस्ने भए पछि विहानैबाट सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालित थिए भने पत्रकारहरुको भीडभाड थियो । फोटोपत्रकार कविता थापाले क्यामेरामा कैद गर्नु भएको पेरिसडाँडाका दृष्यहरु । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?