logo
२०८१ बैशाख ८ शनिवार



राष्ट्रपतिका विज्ञ सल्लाहकार सुशील प्याकुरेलद्वारा राजिनामा

पढ्नै पर्ने |


राष्ट्रपतिका विज्ञ सल्लाहकार सुशील प्याकुरेलद्वारा राजिनामा


गोरखापत्र अनलाइन

काठमाडौं, माघ १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजिनामा दिनुभएको छ । उहाँले शुक्रबार विज्ञप्ति मार्फत आफूले शुक्रबारदेखि नै लागु हुने गरी सो पदबाट राजिनमा दिएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?