logo
२०८१ बैशाख ६ बिहीवार



सभामुख चयनको निर्वाचन माघ १२ गते

पढ्नै पर्ने |


सभामुख चयनको निर्वाचन माघ १२ गते
तस्विरः शेखर चौलागाई


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ६ गते । संघीय संसद सचिवालयले सभामुखको निर्वाचन माघ १२ गते दिउसो ३.०० बजे हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
ज्येष्ठ सदस्य महन्थ ठाकुरले सो मिति र समय निर्धारण गर्नु भएको सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?