logo
२०८० चैत्र १६ शुक्रवार



सोनाम ल्होसार पर्व मनाउन वाग्मती प्रदेशमा सार्वजनिक बिदा   

प्रदेश |


सोनाम ल्होसार पर्व मनाउन वाग्मती प्रदेशमा सार्वजनिक बिदा   



हेटौँडा,  पुस २९ गते । आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।    
    
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?