logo
२०८१ बैशाख १२ बुधवार



राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना सङ्क्रमण

राजनीति |


राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना सङ्क्रमण
फाइल तस्बिर


काठमाडौं, माघ ४ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार पीसीआर परीक्षणको क्रममा उहाँलाई सङ्क्रमण पुष्टि भएको उहाँका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

रुघाखोकीजस्ता समस्या आएपछि उहाँ स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेशनमा रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?