logo
२०८० चैत्र १५ बिहीवार



राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट   

राजनीति |


राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट   



काठमाडौँ, साउन ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहनुभएका भारतका बाह्य मामिलामन्त्री सुव्रमण्यम जयशङ्करले आज राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो ।    
    
त्यस अवसरमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भेटमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल र नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीको उपस्थिति थियो । (रासस)    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?