logo
२०८१ बैशाख १३ बिहीवार



तस्बिरमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुति

फोटो ग्यालरी |


तस्बिरमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुति


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनकाे संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७र/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
संसदकाे बैठकमा सम्बाेधनका लागि उहाँ नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्नुभएको थियो ।

तस्बिरः शेखर चौलागाईं / विकास द्वारे / सागर बस्नेत

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?