logo
२०८१ बैशाख १३ बिहीवार



मुस्ताङको थकाली होमस्टेले चर्चित ठिनी गाउँको सुन्दरता (फोटो फिचर)

फोटो ग्यालरी |


मुस्ताङको थकाली होमस्टेले चर्चित ठिनी गाउँको सुन्दरता (फोटो फिचर)


ठाकुरप्रसाद आचार्य

मुस्ताङ, असोज २९ गते । मुस्ताङको सदरमुकाम जोमसोम बजारदेखि नजिक रहेको थाकालीहरुको बस्ती ठिनी गाउँ हो ।

घरपझोङ गाउँपालिका ५ मा अवस्थीत ठिनी गाउँमा पर्यटकहरुको वसोबासका लागि होमस्टे सञ्चालन गरिएको छ । मुस्ताङ भ्रमणमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु ठिनीमा एकरात बासबस्न पुग्ने गर्दछन् । यहाँ एकसय दश घर छन्, ठिनीमा थकालीपनको अध्ययन गर्न पाइन्छ । ठिनी थकाली जीवनशैली, संस्कृति र इतिहास झल्काउने संग्रहालय बनाइएको छ ।

फोटो फिचर -

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?