logo
२०८१ बैशाख १४ शुक्रवार


2021-11-05-50007
तस्बिर : सुजन गुरूङ्ग 


काठमाडाैं, कात्तिक १९ गते ।  कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म पूजा पर्व मनाइयाे । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।

तस्बिर : सुजन गुरूङ्ग