logo
२०७८ श्रावण २६ मंगलवार

दैनिक अध्यावधिक

image
2609

सङ्क्रमित

image
1784

निको भएका

image
22

मृत्यु भएका

मिति:श्रावण २५, २०७८ (१७:४०)
स्राेत:https://covid19.mohp.gov.np/

साङ्केतिक रुपमा मनाइयो रातो मच्छेन्द्रनाथको रथयात्रा (फाेटाे फिचर)

समाज |
फोटो फिचर |


2021-05-15-37569
तस्बिर : मनाेजरत्न शाही


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १ गते । पाटनमा सहकालका देवाताको रुपमा पुजिने रातो मच्छेन्द्रनाथको रथयात्रा साङ्केतिक रुपमा सम्पन्न भएको छ । कोरोना सङ्क्रमणका कारण भीडभाड नहोस्र भनेर केही सीमित व्यक्तिले रथ तानेर रथयात्रा शुभारम्भ गरियो ।

तस्बिर : मनाेजरत्न शाही