logo
२०८१ बैशाख ७ शुक्रवार

धुम्मिएको आकाश एकाएक खुलेपछि...

फोटो फिचर |


2020-11-27-27245
तस्बिर साैजन्य : अमृता लम्साल


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १२ गते । पश्चिमी वायुका कारण आज बिहान राजधानीको मौसम धुम्मियो । तर मध्याह्नपछि मौसम खुलेसँगै राजधानीवासीले न्यानो अनुभव गरे । हिमाल हेर्न डाँडा चढेका केही राजधानीवासीले खुलेको हिमाल हेर्न भ्याए । चन्द्रागिरीबाट अमृता लम्सालले मोबाइल फोनमा कैद गर्नुभएका दृश्यहरू ।