भूमि ऐन कार्यान्वयन
गोरखापत्र अनलाइन ,
आश्विन ९, २०७६ बिहीबार
भूमिसम्बन्धी ऐन, २०२१ नेपालका प्रमुख र महŒवपूर्ण ऐनको सूचीमा पर्छ । पञ्चायतकालमा तर्जुमा गरिएको यो ऐन व्यावहारिक बनाउने उद्देश्यले तत्कालीन मालपोत विभागका महानिर्देशक र कानुन मन्त्रालयका उपसचिव छ महिना झापाको गाउँमा बसेर अध्ययन गरेका थिए । ऐनले भूमिसुधारका लागि आधार दिएको थियो ।