logo
२०८० चैत्र १६ शुक्रवार



खुला ३५ केन्द्रीय सदस्यको मतपरिणामः कसको मत कति ?(सूचीसहित)

राजनीति |




काठमाडौं, पुस ४ गते । नेपाली काँग्रेसकाे १४ अाैं केन्द्रीय महाधिवेशन अन्तर्गत खुला तर्फ केन्द्रीय सदस्यकाे अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय सदस्यखुातर्फ ३५ पदका लागि ९९ जनाबीच प्रतिस्पर्धा भएको थियाे । नेपाली काँग्रेस, केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार सबैभन्दा बढी मत ल्याएर ९९ उम्मेदवारमध्ये ३५ जना खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

) डा. शशांक कोइराला – ३८३६
२) एन. पी. साउद – २९३७
३) बालकृष्ण खाँण – २८७९
४) उदय शमशेर राणा – २८४३
५) रामहरि खतिवडा – २८३२

६) ज्ञानेन्द्र बहादुर कार्की – २८२०
७) रमेश लेखक – २७८०
८) शंकर भण्डारी – २७६८
९) जिप छिरिङ लामा – २७०२
१०) अजुर्न नरसिंह के.सी. – २६५०

११) जीतजंग बस्नेत – २५५७
१२) गाेपालमान श्रेष्ठ – २५३८
१३) माेहन बहादुर बस्नेत – २४७६
१४) सुनिल कुमार थापा – २४७२
१५) नैनसिंह महर – २४६७

१६) दिलेन्द्र प्रसाद बडु – २४४१
१७) डा. रामशरण महत – २४३४
१८) बलबहादुर केसी – २३८८
१९) गोविन्द भट्टराई – २३५०
२०) कुन्दनराज काफ्ले – २२७९

२१) दिपक गिरी – २२६५
२२) सुरेन्द्र राज पाण्डे – २२०१
२३) पद्म नारायण चौधरी – २०३८
२४) राजिव ढुंगाना - १८९६
२५) गुरु बराल – १८७०

२६) सञ्जय कुमार गौतम – १८६७
२७) प्रा. डा. गोविन्द राज पोखरेल – १८४३
२८) मदन बहादुर अमात्य – १८३०
२९) अजयबाबु शिवाकोटी – १८११
३०) गणेश लामा – १७८२

३१) दिनेश काेइराला – १७८१
३२) उमेशजंग रायमाझी – १७७६
३३) ई. माेहन अाचार्य– १७५१
३४) डा. गोपाल दहित – १७१०
३५) कृष्ण किशाेर घिमिरे – १७०७

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?