logo
२०८१ बैशाख ६ बिहीवार



ट्रक दुर्घटनमा दुई जनाको मृत्यु

खुला |




अमरराज नहर्की
तनहुँ, वैशाख २८ गते । पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका–४ म¥याङ्दी जलविद्युत केन्द्र नजिकै मङ्गलबार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मुग्लिङबाट आबुखैरेनी जाँदै गरेको गरेको ना३ख ९९७३ न.को ट्रक सडकबाट करीव १०० मिटर तल मरस्र्याङदी नदीमा खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा प्रहरी सहायक निरीक्षक मेघनाथ पौडेलले जानकारी दिनुभयो ।
ट्रकका चालक बाग्लुङको गल्कोट न.पा ८ बस्ने बर्ष ३७ को जय कंडेल सहचालक सोही ठाउँका बर्ष ३५ को मिन कंडेल को घट्नास्थलमा नै मृत्यु भएको
दुर्घटनामा नदीमा खसेको ट्रक ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?