logo
२०८० चैत्र १६ शुक्रवार



ट्रक दुर्घटनामा ६ जनाको मृत्यु, २७ घाइते, पाँच गम्भीर

पढ्नै पर्ने |




मुरारी अधिकारी
धादिङ, माघ ७ गते । घादिङमा ग १ ख ८०१२ आइचर ट्रक दुर्घटनाहुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि २७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको छ ।
घादिङको ढोलमण्डली मन्दिरमा पुजा गरेर फर्केका स्थानीयहरु चढेको ट्रक घादिङको निलकण्ठ गाउँपालिका–८ मैदीमा दुर्घटनामा परेको हो । साे ट्रकमा ४५ जनाले यात्रा गरीरहेका थिए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?