इच्छाशक्तिकै भरमा अब्बल सिर्जना
शिवा तामाङ
फाल्गुन १०, २०७७ सोमबार
कागजबाट बनेका शङ्ख, गितार र बाँसुरीबाट मधुर धुन निस्कने कुरा झट्ट सुन्दा पत्याउन गाह्रो हुन्छ । हेर्दा सो पिस जस्तो लाग्ने, उचाल्दा हलुका ती बाजा सोह्रखुट्टे निवासी गुणराज पौडेलले तयार पार्नुभएको हो ।
उहाँले लामो समयदेखि बनाएका थुप्रै सामग्री नेपाली शिक्षा परिषद्को भवनमा थुप्रिएका छन् । ती सामग्री राख्ने स्थानकै अभावमा नष्ट हुने अवस्था आएको उहाँँको गुनासो छ ।
नक्सालस्थित नन्दीरात्रि स्कुलमा कक्षा ५ सम्म अध्ययन...