logo
२०८० चैत्र १५ बिहीवार



एमाले महाधिवेशनमा मतदान गर्ने समय राती ९ देखि १ बजेसम्म

राष्ट्रिय |


एमाले महाधिवेशनमा मतदान गर्ने समय राती ९ देखि १ बजेसम्म


काठमाडौं, मङ्सिर १३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औँ महाधिवेशनमा मतदानका लागि सोमबार राति ९ देखि १ बजेसम्मको समय छुट्याएको छ ।
महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो । अध्यक्षसहित उपाध्यक्ष, सचिव पदमा निर्वाचन हुने एमालेको दशौं महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावलबीच प्रतिस्पर्धा हुने भएको छ । मतदान सोमबार राति ९ बजेदेखि १ बजेसम्म हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?