logo
२०७८ मंसिर १३ सोमवार



कात्तिक ३ गते कर्णालीमा सार्वजनिक बिदा

खुला |
प्रदेश |


कात्तिक ३ गते कर्णालीमा सार्वजनिक बिदा


मुना हमाल
सुर्खेत, कात्तिक १ गते । कर्णाली प्रदेश सरकारले कात्तिक ३ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार सूचना जारी गर्दै मन्त्रीपरिषद्को निर्णयअनुसार कात्तिक ३ गते पूर्णिमाको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।

मन्त्रालयका अधिकृत रोशनबहादुर शाहीले सरकारी तथा सार्वजनिक कार्यालय, बैँक तथा वित्तिय संस्थाहरुमा बुधबार बिदा हुने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?