logo
२०८१ बैशाख ८ शनिवार

राजधानीका नदीकिनार क्षेत्र डुबानमा (फोटो फिचर)

खुला |
फोटो फिचर |


2021-09-06-46017
तस्बिर : सबिन बजगाइँ


गोरखापत्र अनलाइन
काठमाडौं भदौ २१ गते । गएरातीबाट परेको वर्षाका कारण राजधानीका विभिन्न स्थानमा डुबानमा परेको छ । राजधानीका मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीमा पानीको सतह बढेको छ ।
राजधानीका धोबीखोला किनार, सुन्दरीघाट र बागमती नदी आसपासका बस्तीहरु डुवानमा परे पनि मानवीय क्षतिको कुनै विवरण नआएको प्रहरी प्रवक्ता बसन्त कुँबरले बताउनुभयो ।

यसैबीच  बिहान ५ः३०  बजेको मापन अनुसार उपत्यकामा १०५ मिलिमिटर पानी परेको र अहिले ८:४५ मिनेटअघि गरेको मापनमा १२१.५ मिलिमिटर पानी परेको माैसम पूर्वानुमान महाशाखाका सहायक मौसमविद् सुरेश ताम्राकारले बताउनुभएको छ ! 

तस्बिर : केशव गुरुङ / सबिन बजगाइँ