logo
२०८१ बैशाख १५ शनिवार

तस्बिरमा राजधानीकाे फाेहर सिस्डाेल लगिदै

खुला |
फोटो फिचर |


2021-09-02-45795
तस्बिर: सुजन गुरूङ्ग


गाेरखापत्र अनलाइन 

काठमाडाैं, भदाै १७ गते । करीब एक महिनादेखि राजधानीका विभिन्न स्थानमा थुप्रिएकाे फाेहर बिहीबारबाट उठाउन थालिएकाे छ । लामाे समय फाेहर नउठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले फाेहर तत्काल उठाउन निर्देशन दिए पछि फाेहर उठाउन थालिएकाे हाे ।  राजधानीकाे फाेहर बाेकेका ट्रकहरू लामवद्ध रूपमा सिस्डाेल पुगेका थिए । 

तस्बिर: सुजन गुरूङ्ग