logo
२०८१ बैशाख १३ बिहीवार



बिर्तामोडमा अर्धनग्न अवस्थामा एक युवतीको शव फेला

खुला |


बिर्तामोडमा अर्धनग्न अवस्थामा एक युवतीको शव फेला


लीला झापाली

बिर्तामोड, असार २८ गते । झापाकाे बिर्तामोडमा आज बिहान आफ्नै घर अगाडि  अर्धनग्न अवस्थामा २५ वर्षीया युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर बस्ने २५ वर्षीया युवती सृजना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?