logo
२०८० चैत्र १६ शुक्रवार



कोराेनाका कारण अर्घाखाँचीमा एकै दिन तीन जनाको मृत्यु

खुला |
प्रदेश |


कोराेनाका कारण अर्घाखाँचीमा एकै दिन तीन जनाको मृत्यु
सांकेतिक


गणेश खनाल
अर्घाखाँची,बैशाख २८ गते । कोरोनाका कारण अर्घाखाँचीमा मगलवार एकै दिन ३ जनाको मृत्यु भएको छ । अर्घाखाँची अस्पतालमा उपचारत ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मालारानि ४ का बर्ष ४२ का लक्ष्मण खनाल, सन्धिखर्क नगरपालिका वाडनम्वर ७ का बर्ष ५२ का दिनानाथ नेपाली र सनपा वाडनम्वर १ का २८ बर्षकी तुल्सी मुखियाको मृत्यु भएको अस्पताल प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो । कोरानाले अर्घाखाँचीमा हालसम्म ३४ जनाको मृत्यु भईसकेको सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?