logo
२०८० चैत्र १५ बिहीवार



मन्त्रिपरिषद् बैठकपछि प्रम ओली शितल निवासमा

मुख्य समाचार |


मन्त्रिपरिषद् बैठकपछि प्रम ओली शितल निवासमा


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २७ गते । प्रधानमन्त्री के पी शर्मा ओली नियमित भेटघाटका लागि राष्ट्रपति भवन शितल निवास पुग्नु भएको छ । संसदमा विश्वासको मत प्राप्त गर्न नसके पछि लगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सम्पन्न गरी प्रधानमन्त्री राष्ट्रपति कार्यालय पुग्नु भएको छ । प्रधानमन्त्री बैठकपछि शितल निवास पुग्नु भएको र यो नियमित भेटघाट भएको एक मन्त्रीले बताउनुभयो ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?