logo
२०८१ बैशाख १३ बिहीवार



काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने 

खुला |
प्रदेश |


काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने 
फाइल तस्बिर


काठमाडौँ, वैशाख २१ गते । काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।    
यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?