logo
२०८१ बैशाख ८ शनिवार



सोमवारदेखि अर्घाखाँचीमा निषेधाज्ञा

खुला |
प्रदेश |


सोमवारदेखि अर्घाखाँचीमा निषेधाज्ञा


गणेश खनाल
अर्घाखाँची,वैशाख १९ गते । अर्घाखाँचीमा सोमवार दखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको डिसिसिएमसीको बैठकले बैशाख २० गते सोमवार राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्म जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो । जिल्लामा १ सय ५१ सक्रमित छन् भने २३ जनाको मृत्युु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?