logo
२०७८ असार १३ आईतवार

दैनिक अध्यावधिक

image
1353

सङ्क्रमित

image
3007

निको भएका

image
34

मृत्यु भएका

मिति:असार १३, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



भुमिकास्थान नगरपालिका एक हप्ताका लागि बन्द

खुला |
प्रदेश |


भुमिकास्थान नगरपालिका एक हप्ताका लागि बन्द
फाईल तस्विर


गणेश खनाल
अर्घाखाँची बैशाख,१७ गते । भुमिकास्थान नगरपालिका एक हप्ताका लागि बन्द गरिएको छ । कार्यालयका लेखा कर्मचारी सहित अन्यलाई कोराना लागेपछि शुक्रबार देखि बैशाख २३ गते सम्मका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउतले जानकारी दिनुभयो । भुमिकास्थानमा हालसम्म कोरानाले ५ जनाको मृत्युु भएको छ भने १५ हाल सक्रमित रहेको जनाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप