logo
२०८० चैत्र १६ शुक्रवार

तस्बिरमा  पत्रकार महासंघकाे निर्वाचन

खुला |
फोटो फिचर |


2021-04-07-35107
तस्बिर: सुजन गुरूङ्ग


गाेरखापत्र अनलाइन
काठमाडौं, चैत २५ गते । नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र शाखाको कार्यसमितिको लागि इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट देशभर मतदान जारी छ । देशैभरबाट १३ हजार १ सयभन्दा बढी पत्रकारले प्रत्यक्ष निर्वाचनमार्फत आफ्ना नेताहरु चुन्न बुधबार मतदान गरेका हुन्, मतदान दिउँसो ५ बजेसम्म चल्नेछ ।  काठमाडौं उपत्यकामा भने प्रतिष्ठान, उपत्यका र एशोसिएटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । काठमाडौंको हकमा प्रज्ञा भवन कमलादीमा मतदान केन्द्रमा मतदान भइरहेको छ ।

तस्बिर: सुजन गुरूङ्ग