logo
२०८१ बैशाख ८ शनिवार

मेलम्चीको पानी बागमतीमा बगेको दिन (फोटो फिचर)

खुला |
फोटो फिचर |


2021-03-06-33245
तस्बिर सुजन गुरूङ्ग 


काठमाडौँ, फागुन २२ गते । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६।५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ । उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच दबाएर परीक्षण गरिएको पानी बागमतीमा झार्ने कामकाे सुभारम्भ गर्नुभयाे । 

तस्बिर सुजन गुरूङ्ग