logo
२०८० चैत्र १६ शुक्रवार



औषधि व्यवस्था विभागका मेडिकल सुपरभाइजर दुई लाख घुषसहित पक्राउ

खुला |


औषधि व्यवस्था विभागका मेडिकल सुपरभाइजर दुई लाख घुषसहित पक्राउ


नवराज कट्टेल

विराटनगर, फागुन १३ गते । औषधि व्यवस्था विभाग कार्यालय विराटनगरमा कार्यारत मेडिकल सुपरभाइजर सरोज सुवेदी सेवाग्राहीसँग घुस लिदालिदै विराटनगरमा पक्राउ परेका छन् ।

उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । उहाँलाइलाई विराटनगर ३ दूधफारमको भट्टराई होटलबाट घुस लिदै गरेको अबस्थामा नगद रु दुई लाखसहित रंगेहात पक्राउ परेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?