logo
२०७७ माघ ५ सोमवार

काठमाडौंमा भूकम्पको धक्का

खुला |


2021-01-07-29789


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २३ गते । काठमाडौंको गोकर्णेश्वर आसपास केन्द्रबिन्दु  भएको भूकम्प गएको छ । बिहीबार दिउँसो ३ः३८ मिनेटको समयमा सो भूकम्प गएको र भूकम्प २.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । सो भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?