logo
२०८१ बैशाख १५ शनिवार

राष्ट्रिय ज्यापु दिवस उपत्यकामा विधिवत् रुपमा मनाइयो

खुला |
फोटो फिचर |


2020-12-30-29344



गोरखापत्र अनलाइन
काठमाडौं, पुस १५ गते । १७ औं राष्ट्रिय ज्यापु दिवस काठमाडौं उपत्यकामा विधिवत रुपमा मनाइएको छ ।

औपचारिक रुपमा खुल्ला रुपमा देशको राष्ट्राध्यक्ष वा राष्ट्रप्रमुखलाई प्रमुख अतिथिको रुपमा आमन्त्रणसहित मनाइने गरिएको यो दिवस देशको विकसित राजनीतिक घटनाक्रम र कोरोना भाइरसको महामारीका कारणले राष्ट्रियसभामा मनाइएको हो ।

तस्बिर –मनोजरत्न शाही (गोरखापत्र अनलाइन)