logo
२०८१ बैशाख ७ शुक्रवार

औपचारिकतामा सिमित गुहेश्वरीको जात्रा (फाेटाे फिचर)

खुला |
समाज |
फोटो फिचर |


2020-12-10-28068


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २५ गते । प्रत्येक वर्ष हुने गुहेश्वरीको जात्रा यसपटक पनि मनाइएको छ । यस वर्ष कोेरोना भाइरसका कारण जात्रालाई औपचारिकतामा सिमित गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
काठमाडौंको तलेजु भवानीको कलशलाई प्रत्येक वर्ष गुहेश्वरीमा लगेर पूजा गर्नुपर्ने मान्यता अनुसार उक्त जात्रा गरिएको हो । उक्त कलशलाई बुधबार एकरात सो क्षेत्रमा राखेर बिहीबार विधिवत रुपमा पूजा आजा गरी पुनः काठमाडौंमा फर्काउने चलन रहेको छ ।
तस्बिर : सुजन गुरूङ्ग