logo
२०८१ बैशाख ७ शुक्रवार

रातो मछिन्द्रनाथ बुङ्मतीबाट पाटनमा ल्याइयो

खुला |
फोटो फिचर |


2020-12-09-27992



गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २४ गते । ललितपुरको प्रसिद्ध देवता रातो मछिन्द्रनाथ (करुणामय द्यः)लाई बुङ्मतीबाट पाटन ल्याइएको छ ।
कोरोना भाइरसका कारणले औपचारिकमा सिमित गर्दै बुधबार बुङ्मतीबाट मछिन्द्रनाथलाई पाटन ल्याइएको हो ।
हरेक वर्ष वर्षायाममा पाटनबाट सुरु हुने मछिन्द्रनाथको जात्रा बुङमती पुगेर सकिन्छ । नेपालको लामो जात्राको रुपमा रहेको यस जात्रापछि साइत हेरेर पुनः बुङमतीबाट रातो मछिन्द्रनाथलाई पाटन ल्याउने गरिन्छ । तस्बिर – विकास द्वारे