logo
२०८० चैत्र १५ बिहीवार



प्रधानमन्त्री ओलीसँग चिनियाँ रक्षामन्त्रीद्वारा शिष्टाचार भेट

मुख्य समाचार |


प्रधानमन्त्री ओलीसँग चिनियाँ रक्षामन्त्रीद्वारा शिष्टाचार भेट
तस्बिर : राजन काफ्ले / प्रम स्वकीय सचिवालय


गाेरखापत्र अनलाइन

काठमाडौं, मंसिर १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले बालुवाटारमा साँझ शिष्टाचार भेट गर्नुभएको छ । उहाँ आजै नेपालको एक दिने भ्रमणका लागि काठमाडौं आउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?