logo
२०८० चैत्र १६ शुक्रवार



एघार अर्ब २० करोडको टेजरी बिल बिक्री गरिने  

अर्थ |


एघार अर्ब २० करोडको टेजरी बिल बिक्री गरिने  
फाईल तस्विर


काठमाडौँ, कात्तिक २ गते।  नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत टे«जरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल टे«जरी बिलमध्ये रु सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको टे«जरी बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो ।    
    
केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको टे«जरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?