logo
२०८० चैत्र १५ बिहीवार



प्रहरी प्रधान कार्यालयले ४८८ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ (सूचीसहित)

खुला |


प्रहरी प्रधान कार्यालयले ४८८ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ (सूचीसहित)


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ६ गते । प्रहरी प्रधान कार्यालयले ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।
सो कार्यालयको मानवस्रोत एवं प्रशासन विभागले असोज ५ गतेको निर्णय अनुसार असोज महिनाको तलव सरुवा भएको कार्यालयबाटै खाने गरी उक्त सरुवा गरिएको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?