logo
२०८० चैत्र १६ शुक्रवार



पेट्रोल बोकेको ट्याङ्कर  त्रिशूलीमा खस्दा आगलागी , चालक सहचालक बेपत्ता

खुला |


पेट्रोल बोकेको ट्याङ्कर  त्रिशूलीमा खस्दा आगलागी , चालक सहचालक बेपत्ता
सांकेतिक तस्बिर


धादिङ, असोज ४ गते ।  ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।  ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?