logo
२०८१ बैशाख १३ बिहीवार



जब आकासमा उड्ने चिज सडकमा गुडन थाल्याे (फोटो फिचर)

खुला |


जब आकासमा उड्ने चिज सडकमा गुडन थाल्याे (फोटो फिचर)
तस्बिर : बिकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । साँझ काठमाडौंको सडकमा हावाइजहाज गुडेको देखेपछि धेरै मानिस चकित भए । नेपाली सेनाको पुरानो एभ्राे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणहिटी संग्रहालयमा लाने क्रममा सो प्लेनलाई मोटरको सहायताले तानिएको थियो ।

दुबैवटा पखेट झिकिएको सो विमान पुरानो भएकाले नारायणहिटी संग्रहालयमा राख्न विमानस्थलबाट सडकै सडक लगिएको थियो । विगतमा राजपरिवारका सदस्य विशेष गरी तत्कालीन राजा वीरेन्द्र सो विमान चढ्ने गर्नुहुन्थ्यो ।

तस्बिर : बिकास द्वारे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?